संस्कारको सुगन्ध
छोराछोरीमाथि सम्पत्तिमात्रहोइन
असल संस्कार पनिलगानी गरौं ।
नसिकाएसम्म सु–संस्कार
लगानी गरेको सबै बेकार ।
हामीसिकाउँछौं असल संस्कार
यसैले गर्नेछ सन्ततिको उपकार ।
संस्कार बिना सबै ज्ञान अपुरो
संस्कार बिनाजिन्दगी नै अधुरो ।
घर घरमाहर्किउन् संस्कारी बच्चा
संस्कारले नै बनाउँछ बच्चालाई सच्चा ।
संस्कारी नानीबाब परिवारको शान
संस्कारले नै बनाउँछ तिनलाई महान् ।
शिक्षासँगै सिकाऔं असल संस्कार
संस्कारले नै गर्छ व्यक्तित्व परिष्कार ।